फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प

 

ताप्लेजु । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान ६ः१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु