बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेत भेरीगंगा नगरपालिका( ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको छ । बाँसगढी नगरपालिका(१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको हो ।
Advertisement
घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।









