स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्यसेवाअन्र्तगतको कार्य सम्पादनमाजिल्ला मै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमाप्राप्तकुल७९.३६अंकका साथडुडुवा सर्वोत्कृष्ट भएको हो ।

प्रथमभएको डुडुवा गाउँपालिकालाई लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्यसचिवदुर्गा लक्ष्मीश्रेष्ठ, स्वास्थ्यनिर्देशनालयकानिर्देशक रोशन चौधरी, स्वास्थ्यकार्यालय बाँकेका प्रमुख सुनितापौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्यशाखाप्रमुखसिताराम चौधरीलाई दोसल्लाओढाएर सम्मानगरिएको हो ।

Advertisement

स्वास्थ्यकार्यालय बाँकेले नेपालगन्जमाआयोजना गरेको ‘स्वास्थ्य सेवातथाकार्यक्रमहरुको प्रथम चौमासिकअवधिको समिक्षातथाकार्ययोजनागोष्ठी’ माउत्कृष्ट पालिकाहरुलाई सम्मानगरिएको हो ।

स्वास्थ्य सेवातथाकार्यक्रमहरुको आधारमाडुडुवाले सबै भन्दा बढी अंकल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्यकार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार मूल्याकनकाक्रममापालिकाले स्वास्थ्य सेवाअन्र्तगतविभिन्न सूचकको आधारमाउत्कृष्ट देखिएको हो ।
जिल्लामा डुडुवाले विगतकावर्षदेखि नै स्वास्थ्य क्षेत्रलाईपहिलो प्राथमिकतामा राखीउत्कृष्ट सेवाहरु प्रदानगर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवालिन सहजभएको छ ।

डुडुवा गाउँपालिकाले विगतकावर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवाअभियान संचालनगर्दै आएको छ । अहिले पालिकाकाचार वटास्थानमानिशुल्कप्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिकाअध्यक्षकार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्नआधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमाथपस्वास्थ्यएकाइको स्थापना, सामुदायिकआँखाउपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधीबाहेक थपमधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागिनिशुल्कऔषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्याआउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवाप्रदानजस्ताकार्यक्रमगर्दै आएको पालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँकाअनुसार विपन्ननागरिकलाईआखाउपचारतथाशल्यक्रियामासहयोग, नागरिक आरोग्य केन्द्र, हिरिमिनिया, कम्दी र बनकट्टीमाघुम्ती रुपमागर्भवतीमहिलाको भिडियो एक्स–रे र बेतहनीमा दैनिक सेवा संचालन, पाँच शैययाको आधारभुतअस्पतालसंचालनको तयारी गरिएको छ ।
यसैगरि ७५.२१ अंकका साथजानकीगाउँपालिका दोस्रो र ७५.२१ अंकका साथखजुरा गाउँपालिका७१.९७अंकपाएर तेस्रो भएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु