गुलरिया–५ वालापुरमा चितुवा नियन्त्रणमा

 

बर्दिया — गुलरिया–५ वालापुरमा पोथी चितुवा मंगलबार मध्यरातमा नियन्त्रणमा आएको छ ।

Advertisement

गाउँ नजिक रहेको सामूदायिक वनबाट निस्केको चितुवा स्थानीयले घर नजिक थापेको केजभित्र पसेपछि नियन्त्रणमा आएको हो । स्थानीयले दुख्ख दिंदै आएको चितुवालाई नियन्त्रणमा लिन स्थानीयले आफै केज बनाएका थिए ।

असार यता डिभिजन वन कार्यालय अन्तर्गत चितुवाबाट ५, बाघबाट १ र हात्तीबाट १ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु