प्रधानन्यायाधीश अस्वस्थ

काठमाडौँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ ।

उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो ।

Advertisement

उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु