भूकम्पका कारणले माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

 

२० कात्तिक। नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन कर्णालीका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले स्थगित गरेको छ ।

Advertisement

केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो । ‘काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पबाट उत्पन्न परिस्थितिका कारण तत्काल त्यसलाई स्थगित गर्ने भनिएको हो छ ।

 

गत १७ देखि २२ साउनमा बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु