बाँके— जेन—जी विद्रोहका नाममा भएको विध्वंसपछि प्रतिनिधिसभाको निर्वाचनसँगै नयाँ सरकार गठन हुँदै छ । नयाँ सरकार गठन हुँदै छ ।

मध्याह्न १२ बजेसम्ममा देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ । निर्वाचन आयोगका अनुसार यो कुल मतदाताको १८ प्रतिशत हो । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष छन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ स्थित मतदान केन्द्रहरुबाट मध्याह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ ।









