राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया क्षेत्र नं १ का उम्मेदवार ठाकुर सिंह थारुको फराकिलो मतान्तरले अगाडि । नवौं पटक १७६३२ मत गन्दाको मत परिणाम, घण्टी १०२४३, सुर्य २६३५, तारा १४८७ रुख १४३८ मत प्राप्त गरेका छन् । ( 1:50 बजे )
बर्दिया १ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुर सिंह थारु फराकिलो मतान्तरले अगाडि









