बालेन सरकार एक्सनमा : पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । कार्कि आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ । प्रहरी टोलीले   उनको गुण्डुस्थित निवासमा प्रवेश गरी पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको हो ।

Advertisement

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु