काठमाडौं, । नेकपा एमालेले बुधबार मध्याह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएको छ।
सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने जनाइएको छ ।








