एन्फा अध्यक्षलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

 

२३ कात्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडामा भएको विशेष विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।

Advertisement

नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान हुँदा पक्षमा एक मत पनि परेन भने विपक्षमा ५२ मत परेको छ । एक मत बदर भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु