गए राति कोहलपुरका युवामाथि धारिलो हातियार प्रहार

 

३० कार्तिक, नेपालगन्ज । अपरिचित अपराधिक समुहले बुधबार राति कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीका२९ वर्षिय मिन बहादुर विक माथि धारिलो हतियारले साँघतिक आक्रमण गरेको छ ।

Advertisement

 

उनको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

उनको दाहिने खुट्टा टाउको दुबैहातमा गहीरो घाउ छ । घटनामा संलग्नको खोजि भैरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु