बाँके–बजारमा अहिले जारको पानि उद्योगीहरूको सिन्डिकेट छ । आफूले पाउने नाफा बढाउनुपर्ने माग राख्दै मूल्यवृद्धि गरी उपभोक्तालाई दुःख दिएको गुनासो छ ।
यसरी आफ्नो नाफाका लागि जनतामाथि अपराध गर्ने उद्योगीहरूको संघकोले जारको पानिमा मूल्यवृद्धिको हास्यास्पद तर्क गरेको छ ।
‘संघका मान्छेले साँठगाँठ गरेर नाफा बढाउने र जनतालाई प्यसै मार्छु भन्ने यो कस्तो नीति हो? सरकारले आफ्नो दायित्व पूरा गर्नु पर्दैन ?,’ ‘पानि भनेको त जीवन हो । योविना त मानव बाँच्नै सक्दैन, उपभोक्ताले न्याय पाउनैपर्छ ।’
बाँकेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय प्रशासनकिन मौन छन ?
बाँके–पानि उद्योगीहरूको सिन्डिकेट









