बर्दिया — बिहीबार गुलरिया-५ जिल्ला समन्वय समिति चोकनजिक भे १ ख २४११ नम्बरको मिनी ट्रकले
भे ११प २६४७ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको दिँदा गुलरिया-५का कृष्णप्रसाद अधिकारीको मृत्यु भएको छ ।
प्रहरीले ट्रक चालक बाँके कोहलपुरका २५ वर्षका तुलसी राम थारु र ट्रकलाई नियन्त्रणमा लिएको छ ।
Advertisement









