पेस्तोलसहित पक्राउ

 

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई पक्राउ परेका छन् ।

Advertisement

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु