बाँके जिल्ला क्रिकेट संघको साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको छ।
Advertisement
सुफियान खान पठानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित बाँके जिल्ला क्रिकेट संघको कार्यसमिति उपाध्यक्ष विक्रम कुमार श्रेष्ठ,सचिव: राजेन्द्र मानन्धर,कोषाध्यक्ष: मो. इरफान खान,सदस्यहरू: संजयराज सिंह, सुनिल सिंह हमाल, मन मोहन लम्साल, मेराज अंसारी, ठग प्रसाद न्यौपाने, विनोद कुमार मैनाली, इनामूद्दीन हल्वाई, विरेन्द्र बहादुर शाह, नेरी थापा मगर, मो. एकराम सिद्धीकी, र विनय श्रेष्ठ चयन भएको छ ।








