दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

 

काठमाडौँ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

एक १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु