Advertisement
प्यूठान — प्यूठानको नौबहिनी गाउँपालिका-३ खवांगमा २२ वर्षीया रिमा बुढामगर र ३ वर्षीय छोरा मुस्कान बुढामगर आमाछोरा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।