भदौ २५ । नेपालगञ्ज विमानस्थलबाट आन्तरिक राजस्व कार्यालय तुलसिपुर दांगका एक कर अधिकृत २६ लाख नगदसहित पकाउ परेका छन । एक अधिकृत फरार भएका छ्न ।
कर अधिकृत खगेन्द्र सापकोटा २६ लाख सहित पक्राउ परेका छन भने कर अधिकृत दिपक पौडेल भाग्न सफल भएको स्रोतले जनाएको छ । उनिहरु रकम लिएर काठमाडौ जाने क्रममा नेपालगन्ज बिमान स्थलमा सुरक्षामा परेका थिए । थप बिबरण आउन बाँकि छ ।
Advertisement









