मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो हटाइयो, दुई तर्फ राजमार्ग सन्चालन

काठमाडौँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएपछि दुई तर्फ राजमार्ग खुलेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे खसेको पहिरो हटाइएको हो ।

Advertisement

निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु