भोजनालयमा आगलागी

काठमाडौं- काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित मकवानपुर थाहा नगरपालिका-५ घर भएका ३९ वर्षीय गणेश लामाले संचालन गरेको कान्तिपुर भोजनालयमा बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यषक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु