प्रस्तुत विधेयकहरू: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३।
Advertisement
परराष्ट्र मन्त्रालय: राहदानी (पहिलो संशोधन) विधेयक, २०८३।
महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: खानी तथा खनिज पदार्थ विधेयक, २०८३।
समिति प्रतिवेदन: राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिद्वारा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी प्रतिवेदन पेस।
सभामुखको घोषणा: विरोधको सूचना नपरेकाले सबै विधेयक प्रस्तुत गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत।








