काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।
त्यस्तै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
Advertisement
सोमबारको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन् । त्यस्तै,बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।








