चट्याङ लागेर मृत्यु

रोल्पा- लुङग्री गाउँपालिका-१ खदर बस्ने ५९ वर्षीय बिर बहादुर खत्रीको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी पाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु