प्रतिनिधिसभाको बैठक भदौ ८ गते

 

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित गरेका छन् ।अर्को बैठक भदौ ८ गते दिउँसो १ बजेका लागि अर्को बैठक तोकिएको छ ।

Advertisement

बुधबार प्रतिनिधिसभाको बैठकमा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन संशोधन विधेयकमाथि छलफल भएको छ ।। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्थाअनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औंल्याएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु