सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । साइबर कसुरमा

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु