बालिका बलात्कार घटनाः जघन्य अपराधमा मृत्युदण्डको कानुन ल्याउन पहल गर्ने सहमतिपछि आन्दोेलन स्थगित

बारा-  तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या र त्यसपछि प्रशासन तथा पीडित पक्षबिच भएको छ।

  • आन्दोलन स्थगित: पीडित परिवार, जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासी र प्रशासनबिच पाँचबुँदे सहमति भएपछि चर्किएको आन्दोलन स्थगित भएको छ।

    Advertisement
    • सहमति तथा मागहरू:

      यस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको व्यवस्था गर्न कानुन संशोधनको पहल गर्ने।

    • अनुसन्धानका क्रममा थप दोषी देखिएमा पक्राउ गरी कानुनी कारबाही गर्ने।

    • पीडित परिवारलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्ने।

    • जनधनको सुरक्षाका लागि प्रभावकारी शान्ति-सुरक्षा कायम गर्ने।

  • प्रहरी अधिकारीको सरुवा: अनुसन्धानमा कमजोरी भएको भन्दै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाई उनको ठाउँमा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु