करेन्ट लागेर मृत्यु

 

सर्लाही-बसवरिया गाउँपालिका-२ ढापटोल बस्ने ३८ वर्षीय रन्ति सहनीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु