रसुवा बाढीः बर्दियाका दुई दर्जन बढी सम्पर्कबिहीन, बर्दियाका गाउँमा चिन्ता

नेपालगन्ज । बुधबार विहान भोटेकोशीमा आएको बाढीले गरेको धनजनको क्षतिको खबरले बर्दियाका गाउँ—गाउँमा चिन्ता छाएको छ । बर्दियाबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरु सम्पर्कविहीन भएपछि चिन्ता बढेको हो । केही भने परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कबिहिनहरुको संख्या थपिदै गएको छ ।

उनीहरुमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन् ।

Advertisement

 

विभिन्न माध्यमबाट हालसम्म आएको जानकारी अनुसार रसुवा बाढिपछि सम्पर्कबिहिन बर्दियाका नागरिक ।
१) बारबर्दिया ८ का ९ जना ।
२) बाँसगढी नगरपालिका वडा न २/४/९ का ८ जना ।
३) राजापुर नगरपालिकाका ५ जना ।
४) गुलरिया नगरपालिकाका १ बिद्यार्थी ।
५) ठाकुरबाबा नगरपालिकाका ३ जना ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु