रसुवा बाढीः बर्दियाका करिव दुई सय जना सम्पर्कमा आए

 

काठमाडौँ । रसुवामा आएको बाढीपछि बर्दियाका करिव दुई सय सर्वसाधारण सम्र्पकमा आएका छन् । रसुवाको मैलुगमा रहेका बर्दिया बाँसग।ढी नगरपालिका वडा न ९ माछागढका टेकबहादुर थारुले आफूहरु सुरक्षित रहेको फोन सम्पर्कमा बताए ।
त्यस्तै बारबर्दिया ९ ढकैलाका हरिकृष्णले आफूहूले उद्दारका लागि हेलिकप्टर आएको जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु