बर्दिया – बढैयाताल गाउँपालिका-१ एकनारायण चोक बस्ने ६० वर्षीय हर्क बहादुर वली सोही ठाउँस्थित नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।