बाँके । जिल्ला प्रहरी कार्यालयले आफ्नो सेवा बारे गुनासो र सुझावका लागि सर्वसाधारणहरुका लागि क्युआर कोड सार्वजनिक गरेको छ ।
उक्त क्युआर कोड मोबाईलमा स्यक्नीग गरी सेवा बारे जानकारी लिन र कुनै गुनासो भए त्यस बारे जानकारी गराउन सक्ने छन् ।