लुम्बिनीका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना

२०८३ भदौ १५ गते (सोमबार)

रातिः देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग तथा गण्डकी प्रदेशको हिमाली, पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु