काठमाडौँ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्व र तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन १।१ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।
मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।
जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।









