बर्दियामा करिव १५ मिलीग्राम लागुऔषधसहित दुई पक्राउ

बर्दिया — लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिका ८ पशुपतिबजारमा १४ ग्राम ९ सय ७० मिलीग्राम लागुऔषध जस्तो देखिने खैरो रंगको धूलो पदार्थसहित दुई फेला जनालाई पक्राउ गरेको छ । क्राउ पर्नेमा गुलरिया नगरपालिका ११ का करिब ४२ वर्षका कलिम अहम्मद मनिहार र सोही ठाउका ३५ वर्षिय अयोध्याय प्रसाद धोबी छन् ।

भारतको बलैगाउँ हुँदै आई रहेको भे ३ प ८३७१ मोटरसाइकल जाँच गर्दा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ । प

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु