रसुवा बाढीमा परी बर्दिया ७३ जना बढी सम्पर्क बिहिन (सूचीसहित)

बर्दिया । रसुवा बाढीमा परी बर्दिया ७३ जना बढी सम्पर्क बिहिन छन् । सम्र्पक बिहनहरुको अवस्था सार्वजनिक हुननसक्दा परिवार बेचैन छन् । उनीहरुले अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् ।

बर्दियाबाट सम्पर्कविहीनको सूचीमा अनिल थारू, गजल घर्ती, गरिमा घर्ती, टेकबहादुर चन्द, डिला घर्ती, मनबहादुर मेदासी, लक्ष्मी बुढा, शिवलाल बुढा, अमर थापा, तारा उपाध्याय, शिक्षा पौडेल, शिवान पौडेल, सोमनाथ पौडेल, आशिषकुमार थारू, दीपक चौधरी छन् ।

Advertisement

यस्तै दिपेन्द्र थारू, फुलमाया तामाङ, फुलराम थारू, बामदेव थारू, रमेश थारू, सन्तोषकुमार थारू, खड्कप्रसाद थारू, गोपाल दहित, प्रशुनारायण थारू, सन्तराम थारू, रमेशकुमार थारू, राधाकृष्ण थारू, करण चौधरी, खुमलाल खत्री, टुलबहादुर खत्री, विष्णु चौधरी, कृष्ण थारू, रोशन थारू, विनोद शाह पनि सम्पर्कविहीन छन् ।

यस्तै सुजन थारू, विष्णु चौधरी, सम्झना चौधरी, दिनेशकुमार थारू, नरेन्द्र थारू, पञ्चराम थारू, पदम चौधरी, राजकुमार थारू, विकास थारू, सन्तोष न्यौपाने, खुसीराम थारू, जगत भोगरिया थारू, मनोजकुमार थारू, सर्वेश थारू, सुरेन्द्र थारू, अर्जुन चौधरी, शिशिर गिरी, शैलेन्द्रकुमार चौधरी, सन्तोष थारू, सिरिम थारू, सुवित थारू पनि सम्पर्कविहीनको सूचिमा छन् ।

यस्तै बर्दियाकै अर्विन चौधरी, राजदिप दहित, अमिष थारू, उदित दहित, प्रदिपकुमार थारू, राजु थारू, सिसान थारू, सुरेश थारू, खगेन्द्र जैसी, राजाराम थारू, कमलप्रसाद थारू, धनिराम थारू, विष्णुभण्डारी, हरि कुष्मी, हरिप्रसाद थारू, रमेशबहादुर सुनार, बबी थारू र बसन्त थारू पनि सम्पर्कविहीन रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु