प्रदेश कार्यसमिति गठनपछि नेपाली कांग्रेसले पहिलो पटक मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ।
Advertisement
सम्मेलनमा भाग लिन सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायत सहभागि हुने कार्यक्रम छ ।








