सतखलुवाताल नजिक बाघको आक्रमणबाट एक गम्भीर घाइते

 

बर्दिया —बारबर्दिया नगरपालिका-९ सतखलुवा ताल बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गर्दा करिब ४५ का अनिल शर्मा गम्भीर घाइते भएका छन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरीका अनुसार

उनको स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा उपचार भैरहेको छ । घाइते शर्माको ठेगाना खुलेको छैन ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु