डुडुवाका १४ वर्षीया किशोरीको हत्या गर्ने चौहान कारागार चलान

बर्दिया । १४ वर्षीया रिता हरिजन भन्ने सिलावतीको हत्या गर्ने भारतीय नागरिक महेश चौहानलाई बाँके जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

भारत बहराईच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागन्ज घरभई गुलरिया गाउँस्थित ससुरालीमा बस्ने चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको हो ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु