पासोमा परेको चितुवा बाँके निकुञ्ज ल्याउने क्रममा बाटोमै मर्‍यो

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।

 

Advertisement

स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा लैजाने क्रममा मंगलबार सन्धिखर्क–गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटेनजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु