बझाङको चैनपुर केन्द्रबिन्दु आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प

नेपालगन्ज । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु