बर्दिया — खरखडाई गर्न गएका बेला गैडाले आक्रमण गर्दा बर्दिया मधुवन नगरपालिका—३ का ७० वर्षीय गहुनु चौधरी गम्भीर घाइते भएका छ्न ।
गैंडाले चौधरीको शरीरको विभिन्न अंगमा प्रहार गरि घाइते बनाएको हो । घाइते चौधरीलाई उपचारका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याए पनि थप
उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा लगिएको डिभिजन वन कार्यालय,बर्दियाले जनाएको छ ।
Advertisement









