बर्दिया । गुलरिया नगरपालिका-७ बसपार्क नजिक भे.१ ह ४६४५ नम्बरको पेट्रोलबाट चल्ने अटो रिक्सामा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलरे नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अटो रिक्सामा आगलागी हुँदा साढे तीन लाखको क्षति









