ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

 

बुटवल— नगरपालिका–८ सातमाराको राप्ती पुल नजिकै अनियत्रित भई ना६ख २७३९ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

अर्घाखाँचीका प्रहरीका अनुसार दुर्घटनामा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ का ३१ वर्षिय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको छ । उनीहरुको बुटवलको जेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु