बाँकेका तिन ठेकेदार कम्पनी परे कालोसूचीमा

 

नेपालगन्ज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले बाँकेका ठेकेदार कम्पनी लगायत १२ ठेकेदारलाई कालो सुचिमा पारेको छ ।

Advertisement

बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, त्यस्तै, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ।

 

 

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ।

 

पाँचथरको कमल कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढडेढ वर्ष कालोसूचीमा राखिएको छ।

 

कालोसूचीमा परेका ठेकेदार कम्पनीहरू

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु