९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

 

तनहुँ । विभिन्न प्रलोभनमा पारी आफ्नै घरको कोठामा ललाई फकाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

सारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु