देउखुरी — लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
Advertisement
सरकारका प्रवक्तासमेत रहेका प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको बताए ।
उनले मंगलबार राति १२ बजेदेखि अन्य हुने गरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निणर्य गरेको बताए ।
बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।









