कर्णाली र गण्डकीका हिमालि भागमा हिमपातको सम्भावना

 

 

Advertisement

 

३० मंसिर, काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा हिमपातको सम्भावना रहेको
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा आइतबार पनि हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु