गुलरीयाको गोरचौरहवाका एक स्थानीयको घरमा चितुवा पस्यो

बर्दिया । बर्दियाको गुलरीया नगरपालिका वडा न. ११ गोरचौरहवाका एक स्थानीयको घरमा चितुवा पसेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चितुवा नियन्त्रणका लागि बर्दिया राष्ट्यि निकुन्जको टोली घटनामा स्थलमा पुगेको छ । गाउँ नजिकैको सामुदायिक वनबाट चितुवा गोरचौरहवामा पसेको हुन सक्ने शंका गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु