नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका १ धम्बोजी स्थित सवारी साधनको व्याक लाईट नहुँदाको कारणले गर्दा हुने सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा स्पष्ट नदेखिने साधनहरुमा रिफ्लेक्टर टाँस गरिएको छ।
नम्बर प्लेट अस्पष्ट भएका सवारी साधनको नम्वर लेखाई सुधार गरी जनचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको हो ।
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान कार्यालयका बाँकेका उपअनुसन्धान निर्देशक मोहन कुँवर,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृण्ण सुवेदी एवंम सरोकारवाला निकायको समन्वयमा यस जिल्ला भित्र चल्ने बिभिन्न अं ३०० सवारी ९अटो रिक्सा, ट्याक्टर, साईकल, तथा रातको समयमा









